काठमाडौँ, २३ पुस । नेपाली काँग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । सत्ता गठबन्धन दलबीच भागबण्डा टुंगो लागे पछि काँग्रेसले आफ्ना उम्मेदवारको नामावली तयार गरेको हो ।
१. कृष्ण प्रसाद सिटौला
२. आनन्द प्रसाद ढुंगाना
३. बिष्णु देबि पुडासैनी
४. जित जंग बस्नेत
५. किरण बहादुर श्रेष्ठ
६. पदम परियार
७. बिष्णु कुमारी साप्कोटा
८. कृष्ण बहादुर रोकाय
९. नारायण दत्त भट्ट
१०. बलदेब बोहरा







