Logo

काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै



काठमाडौँ, १२ पुस । समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल गर्न आज नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । कांग्रेसले पुसलाई तय गरेको महासमिति बैठक सारेर फागुन ७–१० गतेसम्मलाई पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्