झापा, ८ मंसिर । झापा क्षेत्र नं.३ मा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन निर्वाचित भएका छन् ।
लिङदेनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले हराएका हुन् ।
लिङदेनले ४० हजार ६६२ मत ल्याएकोमा सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरेका छन् ।







