Logo

कांग्रेसबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकाय



काठमाडौँ, १२ चैत । नेपाली कांग्रेसले राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायलाई मनोनयन गरेको छ ।

कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकायलाई मनोनयन गर्नुभएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।

रोकाय कर्णाली प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्