Logo

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौँ, ७ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहेको छ । गएको मंगलवारदेखि सुरु भएको शनिवारका लागि स्थगित गरिएको थियो । बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आज बिहान ११ बजेदेखि सुरु हुनेछ ।

आज बाँकी केन्द्रीय सदस्यले आ-आफ्नो धारणा राख्ने छन् । यसअघि धारणा राखेका नेताहरूले पार्टीभित्र गुटगत गतिविधि बढेकोमा चिन्ता प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्