Logo

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै



काठमाडौँ, ८ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा आज पनि ३ बजे बस्ने भएको छ ।

गत साउन २ गतेदेखि जारी केन्द्रिय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् । आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्