Logo

कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै



भारत, ६ फागुन । ग्यास सिलिन्डर लिक भएर आगोको जलनमा परेका नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

भण्डारीसँगै रहेका युवा नेता तथा व्यवसायी योगराज कँडेलले दिएको जानकारीअनुसार आज बिहान साढे ६ बजे चिकित्सकसँग कुरा गर्दै ‘सबै पारामिटर नर्मल’ रहेको जानकारी गराएका छन् ।

भण्डारीको शुक्रबार पहिलो सर्जरी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्