Logo

काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला



काठमाडौँ, १६ साउन । काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला पर्नेमा श्रीमान्, श्रीमती, छोरा र छोरी भएको प्रहरीले जनाएको छ ।

उनीहरूको कसरी मृत्यु भयो भन्नेबारे खुलिसकेको छैन । अहिले डाक्टरसहित प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्