Logo

कार्यक्षमता कमजोर राजदूत र नियोग प्रमुखलाई फिर्ता बोलाउँछौँ: प्रचण्ड



काठमाडौँ, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी भइरहेको बताएका छन् ।

सरकारले एक वर्ष पूरा गरेको अवसरमा मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आर्थिक र कूटनीतिक नियोगलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनमा लाग्न आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्