Logo

कुम्मायकमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी



पाँचथर, २ जेष्ठ । पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बमप्रसाद लावती र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)मा महेन्द्रबहादुर खड्का विजयी भएका हुन् ।

अध्यक्ष पदमा लावतीले नेकपा(एमाले)का भीमप्रसाद सम्बाहाम्फेलाई १२३ मत तथा उपाध्यक्षमा खड्का एमालेकै सीता आचार्यलाई २३ मतले पराजित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्