Logo

केन्यासँग खेल्दै नेपाल



केन्या, १४ भदौ । नेपाल र केन्याबीचको पाँचौँ तथा निर्णायक टी-२० क्रिकेट आज हुँदैछ ।

खेल नैरोबी जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने चार बजे सुरु हुनेछ ।

पाँच खेलको शृङ्खलामा २-२ को बराबरी भएको छ । हिजो भएको चौथो खेलमा नेपाल घरेलुु टोली केन्यासँग ७ रनले पराजित भएपछि शृङ्खला बराबरी भएको हो ।

प्रतिक्रिया दिनुहोस्