Logo

कोभिड-१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको अद्यावधिक विवरण



बेइजिङ, २४ असार ।  कोभिड–१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको  जुलाई ८ सम्मको सङ्क्रमित सङ्ख्या  निम्न बमोजिम छ । जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण तयार पारेको हो ।

जसअनुसारः

विश्व –            ५५३,२१७,०२९
देश               सङ्क्रमितको सङ्ख्या
अमेरिका         ८८,३७६,२६९
भारत              ४३,५६६,७३९
ब्राजिल            ३२,७५९, ७३०
फ्रान्स              ३२,१७७,४७२
जर्मनी              २८,८०८,६१४
बेलायत            २३,०८६,२८२
इटाली              १९,१५७,१७४
दक्षिण कोरिया   १८, ४७१, १७२
रूस                १८, १८२, ५७८

प्रतिक्रिया दिनुहोस्