Logo

कोशी प्रदेशसभा बैठक भोलि बस्ने



विराटनगर, १९ कात्तिक । कोशी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक कात्तिक २० गते बस्ने भएको छ ।

उक्त बैठक भोलि दिउँसो १ बजे बस्ने भएको हो ।

अर्को सूचना जारी नभएसम्म कात्तिक १ गते स्थगन गरिएको सो बैठक कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्