Logo

कोशी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)



झापा, २८ माघ । प्रदेश लोक सेवा आयोग कोशीले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी प्रदेश निजामती सेवा तथा स्थानीय सरकार सेवा अन्तर्गत विभिन्न सेवा समूह, उपसमूहका प्राविधिक तथा अप्राविधिक तर्फका सहायक स्तर चौथो तहका पदहरूमा दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका उम्मेदवारहरूले फागुन १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन २५ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस्