Logo

गठबन्धनको कार्यालय अगाडि भेटिएको बम सेनाद्वारा डिस्पोज



फायल तस्बिरललितपुर, २ मंसिर । ललितपुर स्थित जावलाखेलमा रहेको सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि शुक्रबार बिहान प्रेसर कुकर बम फेला परेको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको छ । ​

निर्वाचन विथोल्ने मनासायका साथ उपत्यकाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु राखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले घटनाबारे अनुसन्धान गरिरहेको छ ।​

प्रतिक्रिया दिनुहोस्