Logo

गभर्नरविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार



काठमाडौं, २४ असार । सर्वोच्च अदालतले गभर्नर विश्व पौडेललाई काम गर्न रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

उनीविरुद्ध परेको मुद्दामा न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। गभर्नर पौडेलाई अग्राधिकार दिनसमेत आदेश दिइएको छ।

प्रतिक्रिया दिनुहोस्