Logo

गाजाको अस्पतालमा विद्युत कटौती हुँदा ३९ शिशुको ज्यान गयो



इजरायल, २५ कार्तिक । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ जना शिशुको मृत्यु भएको जनाएको छ ।

प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल-कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३९ शिशुको मृत्यु भएको बताएका थिए ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती शिशुहरु मृत्युको जोखिममा रहेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्