Logo

प्रदीप ज्ञवालीलाई पछि पार्दै कांग्रेसका चन्द्र भण्डारीको अग्रता



गुल्मी, ७ मंसिर । गुल्मीको क्षेत्र नम्बर १ मा बुधवार दिउँसोदेखि मतगणना भइरहेको छ ।

प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका चन्द्र भण्डारीले अग्रता बनाएका छन् ।

चन्द्र भण्डारीले २ हजार ४ सय ८२ र प्रदीप ज्ञवालीले २ हजार २ सय ९१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्