Logo

गोली लागेर गुरुङ घाइते



रुपन्देही, ३० साउन । रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक जना घाइते भएका छन् ।

नचिनेको मानिसले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका वडा नं.१ का विकास गुरुङ घाइते भएका छन् ।

गोली चलाउने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्