Logo

घट्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं,  १ जेठ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।

जस अनुसार पेट्रोलमा १ र डिजेल-मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्