Logo

चाँदीझै टल्किएको हिमाल

(हेर्नुहोस तस्वीर)



काठमाडौँ, २१ पुस । पश्चिमी वायुको प्रभावले पहाडी तथा हिमाली क्षेत्रमा हिउँ परेको छ । पहाडी क्षेत्रमा हिउँले ढोकेर जनजीवन प्रभावित भएको छ भने हिमाली क्षेत्रमा मध्यान्ह पछि उघ्रिएर हिमाल टिलिक्क टल्किएको छ । पर्यटकले चाँदी झै टल्किएका हिमाल र हिउँ परेर सेतै भएको दृष्यबाट आनन्द लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्