Logo

चितवन-२ उपचुनाव: १८ दल दर्ता



चितवन, १७ फागुन । चितवन क्षेत्र नम्बर-२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि १८ राजनीतिक दलले दल दर्ता गराएका छन् ।

निर्वाचन आयोगमा दल दर्ता गराइएको हो ।

चितवन-२ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ । नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गराएको आयोगले जनाएको छ ।

332862531_125223903623726_5386688319931675974_n1677643270.jpg

प्रतिक्रिया दिनुहोस्