काठमाडौँ, ४ साउन । नेकपा (एकीकृत समाजवादी)ले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो ।
समाजवादीले आज अर्पण व्याङक्वेट बानेश्वरमा प्रशिक्षण दिने जनाएको छ ।