Logo

जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : लिङदेन



काठमाडौं, २ असार। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई पार्टीले सदनमा विरोध जनाइरहेको बेलामा सभामुखलाई बैठक अघि नबढाउन आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले सभामुखले जबरजस्ती संसद अघि बढाउनु संसदीय दृष्टिकोणले पनि उचित नहुने बताउनुभयो ।

उहाले सदनमा उपस्थित सबै दलको भूमिका संख्या जतिभएपनि उतिकै हुने भन्दै अवरोधकाबीच चलेको बैठक बहिस्कार गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्