Logo

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौँ, २ चैत । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ ।

ललिततपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार बिहान ११ बजे बस्नेछ ।

सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ जसपाको एक स्थान रिक्त छ । पार्टीबाट मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारीको नाम छ ।

प्रतिक्रिया दिनुहोस्