Logo

जसपाको प्रवक्तामा मनिष सुमन नियुक्त



काठमाडौँ, ५ भदौ । जनता समाजवादी पार्टी (जसपा) को प्रवक्तामा मनिष सुमन नियुक्त भएका छन् ।

अध्यक्ष उपेन्द्र यादवले पार्टीको अन्तरिम विधान २०७७ को १९ (२ घ) अनुसार उनलाई प्रवक्तामा नियुक्त गरेका हुन् ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्य सुमन मधेश प्रदेशसभा सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्