Logo

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक



काठमाडौँ, २५ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यर्काकारिणी समितिको बैठक बोलाएको छ ।

जेठ २७ गते बस्ने बैठकमा विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने जसपाका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उक्त बैठक पार्टी कार्यालयमा दिनको १ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्