Logo

जसपा अध्यक्ष यादव भारत प्रस्थान



Upendra Yadav

काठमाडौँ, ९ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् । उनी पारिवारिक कामका सिलसिलामा भारतको केरला गएका हुन् ।

जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जाने भएका छन् । उनी एक सातापछि स्वदेश फर्किने प्रवक्ता सुमनले बताए ।

प्रतिक्रिया दिनुहोस्