Logo

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौँ, २७ जेठ । जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज मध्यान्ह १ बजे बस्ने भएको छ ।

विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । बैठक पार्टी कार्यालयमा बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्