Logo

जसपा मधेस प्रदेशको संसदीय दलको नेतामा यादव



जनकपुरधाम, २५ पुस । जनता समाजवादी पार्टी (जसपा) को मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् ।

चुनावी प्रकृयामा जाँदा मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी फिर्ता लिएपछि यादव सर्वसम्मत चयन भएका हुन् ।

मधेस प्रदेशको मुख्यमन्त्री जसपाको कोटामा परेकाले अगामी मुख्यमन्त्री सरोज यादव नै हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्