काठमाडौं,९ साउन । सौर्य एअरलाइन्सको जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ । अस्पताल श्रोतका अनुसार क्याप्टेन मनीष होसमा रहेको र सामान्य बोलचाल समेत गरीरहेको बुझिएको छ ।