काठमाडौं, १० जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार जानुभएको छ । उहा शनिबार नाति हृदयन्द्रलाई लिएर नारायणहिटी जानुभएको हो।
पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका अनुसार हृदयन्द्रले हजुरआमा रत्नलाई भेट्ने इच्छा गरेपछि ज्ञानेन्द्र नारायणहिटी जानुभएको हो।
सपरिवार नारायणहिटी पुगेका ज्ञानेन्द्रका साथमा डा. जगमान गुरुङ पनि सशभागी हनुहुन्थ्यो।