Logo

झन्डै ११५ किलो बुद्धचित्त र १२ लाख रकम लिएर ठमेलमा डुलिरहेका दुई चिनियाँ नागरिक पक्राउ



काठमाडौं, २९ साउन । ११५ किलो जति बुद्धचित्तका माला र स्रोत नखुलेको १२ लाख रकमसहित ठमेलबाट दुई जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार ११५.६५ केजी बुद्धचित्त माला र १२ लाख ७० हजार नगद जफत गरिएका चिनियाँ नागरिकसँग ३ वटा मोबाइल फोन र २ वटा राहदानी थियो।

पक्राउ गरिएकाहरुबारे जानकारी र सामानका विषयमा पनि अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस्