Logo

झापामा एक युवाले गरे आत्मदाह



सांकेतिक तस्बिर

झापा, २६ असार । झापाको गौरादह नगरपालिका –१ का एक युवाले आज विहान आत्मदाह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय ३५ बर्षीय रोहन साहले घरको आफू सुतेकै कोठामा शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् ।

उनी विगत दुई तीन बर्षदेखि डिप्रेसनका विरामी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्