Logo

झापामा एमाले कार्यालयमा आगजनि, इटहरी र विराटनगरमा पनि प्रदर्शन



झापा, २४ भदौ । कोशी प्रदेशका शहरमा बिहानैबाट आन्दोलन जारी छ ।

झापाको बिर्तामोडस्थित नेकपा एमालेको कार्यालयमा प्रदर्शनकारीले आगो लगाएका छन् । हिजो पनि पार्टी कार्यालयमा तोडफोड भएको थियो ।

यस्तै विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा प्रदर्शनकारी भेलिएका छन् । प्रदर्शनकारीले पुष्पलालको सालिक तोडफोड गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्