Logo

झापा कारागारमा आगलागी



झापा, १९ साउन । झापा कारागारमा आगलागी भएको छ ।

कारागारभित्रबाट धुँवाको मुस्लो उडिरहेको देखिन्छ । भित्रको अवस्था थाहा हुन सकेको छैन ।

कैदीहरुको सरुवाको विषयमा विवाद हुँदा आगजनी भएको जनाइएको छ ।

भद्रपुर, मेचीनगर र बिर्तामोडको दमकल आगो निभाउने प्रयास गरिरहेको छन । सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्या कारागार बाहिर तैनाथ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्