झापा, ५ मंसिर । झापा क्षेत्र नं.३ मा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सुरुवाती अग्रता लिएका छन् ।
प्रारम्भिक मत परिणाम अनुसार ५०० मत गणना हुँदा राप्रपाका अध्यक्ष लिङदेनले २२७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नेताकृष्ण प्रसाद सिटौलाले २१३ मत पाएका छन् ।
झापा-३ मा स्वतन्त्र घन्टी चिन्हका प्रकाश पाठकले २१ मत पाएका हुन् ।







