Logo

झापा-३ बाट राप्रपा अध्यक्ष लिङ्देनको उम्मेदवारी दर्ता



झापा, २३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन् ।

आइतवार बिहान साढे ११ बजे उनले झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवारी दर्ता गराएका हुन् ।

लिङ्देनलाई झापा-३ मा एमालेले समर्थन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्