Logo

झापा-३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै



झापा, ५ मंसिर । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म ३३ सय ४७ मत गन्दा उनले १६ सय ७३ मत प्राप्त गरेका छन् ।

लिङ्देनलाई नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले पछ्याइ रहेका छन् । उनले १३ सय ३४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्