Logo

झापा-५ मा ओलीको अग्रता कायमै



झापा, ५ मंसिर । झापा क्षेत्र नं.५ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार केपी शर्मा ओलीले अग्रता कायम गरेका छन् ।

६२०७ मत गणना हुँदा ओलीले ३२१२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका खगेन्द्र अधिकारी १५२३ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेद्वार बनेका सुरेशकुमार पोखरेलले ६०२ मत ल्याएर पछ्याई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्