Logo

झापा ५ मा ओलीको अग्रता कायमै



झापा, ६ मंसिर । झापा क्षेत्र नं. ५मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायम रखेका छन् । गणना भएको कूल सदर मत १७ हजार २ सय ३० मतमा अध्यक्ष ओलीले ८ हजार ९ सय ७८ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले ५ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्