काठमाडौँ, ३ असार । क्रिकेटर सन्दीले लामिछानेले टी-२० मा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । बंगलादेशविरुद्ध २ विकेट लिएसँगै उनले १०० विकेटको आँकडा पार गरेका हुन् ।
बंगलादेशविरुद्ध नेपालले आठौँ विकेट हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।
टी–२० अन्तर्राष्ट्रियमा उनको यो १ सयौँ विकेट थियो । जाकेर अलि १२ रन बनाएर आउट भए ।