Logo

डडेल्धुरामा देउवा अगाडि, सागर तेस्राे नम्बरमा



डडेल्धुरा, ५ मंसिर । डडेल्धुराको प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुवाती अग्रता लिएका छन् ।

अहिलेसम्मको मतगणनाअनुसार देउवाले ४८ मत प्राप्त गरी अग्रता लिइरहेका छन् ।

उनलाई कांग्रेस वीपीका कर्ण मल्लले ४२ मतसहित पछ्याइ रहेका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकाल १७ मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्