काठमाडौँ, ३१ असोज । डेङ्गु संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ ।
गत साउनदेखि हालसम्म ४८ जनाको मृत्यु भएको तथा ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ ।