Logo

डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने दुई पक्राउ



काठमाडौँ, २९ फागुन । प्रहरीले मोरङबाट डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

मोरङको बेलबारी–८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरियोको अभियोग छ । उक्त अभियोगमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका– ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्