Logo

ताप्लेजुङमा भूकम्पको धक्का



काठमाडौँ, साउन १३ गते । ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार राती १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्