Logo

तीनवटै निर्वाचन क्षेत्रमा मतदान



चितवन क्षेत्र नम्वर २ मा भइरहेको मतदान

काठमाडौँ, १० वैशाख । चितवन निर्वाचन क्षेत्र नं २, तनहुँ १ र बारा २ मा उपनिर्वाचनमा आज बिहन ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित थिए । दोहोरो नागरिकताको विषयमा सर्वोच्च अदालतको फैसलले लामिछाने सांसद पदबाट मुक्त भएपछि उपनिर्वाचन भएको हो । यसैगरी तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रिपति र बारा २ बाट निर्वाचत रामसहाय यादव उपराष्ट्रिपति निर्वाचित भएकाले उपनिर्वाचन भएको हो ।

तनहुँ क्षेत्र नं १

तनहुँ क्षेत्र नं १

तनहुँ क्षेत्र नं १

चितवन क्षेत्र नम्वर २

चितवन क्षेत्र नम्वर २

चितवन सवारी चेकजाँच

 

प्रतिक्रिया दिनुहोस्