Logo

तुलसीपुर उपमहानगरको रोकिएको मतगणना फेरि सुरु



दाङ, ४ जेष्ठ । दाङको तुलसीपुर उपमहानगरपालिकाको रोकिएको मतगणना फेरि सुरु भएको छ ।

गठबन्धनबाट ३ र एमालेबाट ३ जना प्रतिनिधि राख्ने सहमतिपछि तुलसीपुरको अबरुद्ध मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

मतगणना स्थलमा एजेन्ट अर्थात् उम्मेदवार प्रतिनिधि प्रवेशको विषयलाई लिएर विवाद हुँदा केही समयका लागि मतगणना कार्य रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्