Logo

त्रिविसँगको ११ बुँदे सहमतिपछि विद्यार्थी नेताले तोडे अनसन



 

काठमाडौँ, २ साउन । त्रिभुवन विश्वविद्यालयसँग एघार बुँदे सहमति भएपछि विद्यार्थी नेताहरूले अनसन तोडेका छन् ।

सोमबार त्रिविका प्रा.डा.धर्मकान्त बास्कोटाले नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तलाई जुस दिएर अनसन तोडाएका हुन् ।

उनीहरूले विश्वविद्यालयका विकृतिविरुद्ध विभिन्न माग गरेर अनसन थालेका थिए । उनीहरूले असार २८ गतेदेखि अनसन थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्