Logo

दलहरूबीच सहमति जुट्यो, एमालेले सदन चल्न दिने



काठमाडौँ, १३ जेठ । संसद्मा पशुपतिनाथको जलहरीका विषयमा उठेको विषयमा शीर्ष दलका शीर्ष नेताहरूबीच सहमति भएको छ ।

तीन दलका शीर्ष नेताहरूको बैठकमा सहमति भएको हो ।

पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्वोधन गर्ने सहमति भएको छ ।

सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने पनि समझदारी भएको एमालेका सचेतक पदम गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्